अकोराब को प्रदेश ५ को भेला तुलसिपुरमा



तुलसीपुर, २२ जेठ । सामुदायिक रेडियो प्रसारक सङघ (अकोराब) को प्रदेश ५ को भेला आज तुलसिपुरमा हुदैछ । आज बिहान आठ बजे होटल एकान्तमा हुने भेलाको प्रदेश नम्बर ५ का सङघिय मामिला तथा गृहमन्त्री कुलबहादुर केसि (सोनामले ) उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

बिकास र सम्बृद्दिमा सामुदायिक रेडियोको भुमिकामा बहस समेत हुन लागेको प्रदेश नम्बर ५ को भेलामा सामुदायिक रेडियो प्रसारक सङघका अध्यक्ष सुवास खतिवडा,महासचिव गोबिन्द देबकोटा ,बरिस्ठ उपाध्यक्ष अर्जुन गिरि लगायत झन्डै एक सय बढि सामुुदायिक रेडियोका अगुवाहरुको सहभागीता रहने प्रदेश सचिब सङ्गीत बस्यालले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्