नेपाल बैंकले आज तोकेको विनिमय दर ।।



सैघाली खबर/काठमाण्डौँ, २२ जेठ।
नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ५५ पैसा र विक्रिदर २८ रुपैयाँ ७१ रुपैयाँ रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ४१ पैसा र विक्रिदर २९ रुपैयाँ ५८ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ १५ पैसा र विक्रिदर २९ रुपैयाँ ३२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९६ पैसा र विक्रिदर २७ रुपैयाँ ११ रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०१ पैसा र विक्रिदर १० रुपैयाँ ०७ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ५४ रुपैयाँ २९ पैसा छ भने विक्रिदर ३ सय ५६ रुपैयाँ २७ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ८३ रुपैयाँ ५५ पैसा र विक्रिदर २ सय ८५ रुपैयाँ १४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्