हराएका ब्यक्ति ५ महिना पछि रोल्पाको जंगलमा मृत अबस्थामा



लोकमान चन्द
जेठ २२, सल्यान ।
सल्यानका एक व्यक्ति रोल्पाको जंगलमा मृत अबस्थामा फेला परेका छन ।

जिल्लाको बागचौर नगरपालिका १० पिपलनेटाका ५४ बर्षिय कोमल प्रसाद धिताल रोल्पाको जंगलमा फेला परेका हुन ।

गत पुष २४ गते बिहान् ६ बजे घरबाट कसैलाई थाहा नदिएर निस्केका उनि हिजो रोल्पा मानेटाको जङ्गलम रुखम झुन्डिएको फेला परेका छन् ।

मानिसिक तनावका कारण उनको मूत्य भएको हुनसक्ने भन्दै थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्