जे .एन.सागर
दाङ,२३ जेठ । सेटिङ नं. १ – वै शाखको महिना रातभर स् थानीयले नदीजन्य पदार्थ चो री भइरहे को खबर गरे पछि चो री रो क्न तत्काल हिडे को टो ली पातुखो ला नपुग्दै दर्जनौ टिप्पर र जे सिवी भागे । जिससकै पदाधिकारी चो री रो क्न पातुखो ला जादै थिए । तर टो ली आउदै गरे को सूचना पहिल्यै पु¥याइएकै कारण चो रको बदमासी हे रे र रित्तो हात टो ली घो राही फर्कियो ।
से टिङ नं. २– वै शाखकै महिना हो , घो राहीको सिस्ने खो लामा अबै धरुपमा ढुंगा उत्खनन भइरहे को सूचना पाएपछि प्रमुख जिल्ला अधिकारी गजे न्द्रबहादुर श्रे ष्ठसहितको जिससको पदाधिकारीको टो ली घटनास्थल पुग्यो । ढुंगा उत्खननमा प्रयो ग गरिएको जे सिवी रंगे हात पक्राउ प¥यो । तर जे सिवी जिसस आइपुगे न प्रहरीले बाटो बाटै भगायो । त्यसको जानकारी अहिले सम्म दिएको छै न प्रहरीले ।
से टिङ नं. ३ः–वै शाखकै महिना हो , लमही नगरपालिकाका प्रमुख कुलबहादुर के सी स्थानीयको सूचना पाएलगत्तै नदीजन्य वस् तु चो री रो क्न टिम लिएर हतार–हतार अमे लिया हानिनुभयो । सूचना लिक हुन्छ भन्ने डरले के सीले आफ्नै टिमलाई अमे लियामा माछा खान जाऔ ं भन्दै घटनास् थल पु¥याउनुभयो । टो लीले अबै ध उत्खनन गरिरहे का चारवटा ट्रे क्टर पक्राउ ग¥यो । अमे लिया प्रहरीलाई जिम्मा लगाएर मे यर लमही नफर्किदै उत्खनन क्षे त्र बा“के मा पनेर् भन्दै प्रहरीले सबै टे «क्टर छो डिदियो ।
से टिङ नं. ४ – चै तको महिना हो बहुला खो लामा अबै ध उत्खनन गरी नदीजन्य वस् तु बो के का दुईवटा ट्रे क्टर र जे सिवीलाई रंगे हात पक्राउ गरे र शान्तिनगर गाउ“पालिकाका अध्यक्ष कमानसिंह डागीले चिराघाट प्रहरीमा बुझाउनुभयो । ट्रे क्टरमा लो ड गरिएको नदीजन्य वस् तु रातारात फाले र प्रहरीले भो लिपल्ट खाली ट्रे क्टर राख्न नमिल्ने भन्दै छो डिदियो ।
से टिङ नं. ५ – जे ठको पहिलो हप्ता, जिससले जिल्लामा सञ्चालित २७ वटा क्रसर उद्यो गमा अनुगमन ग¥यो , जसमा स् वीकृतभन्दा दो ब्बर नदीजन्यवस् तु फे ला पा¥यो । अबै ध वस् तुको राजश्व बुझाउन जिससले पत्र काट्यो तर व्यवसायीहरुले से टिङमा ठूलो रकम खर्च भएकाले मिलाएर राजश्व लिइदिन अनुरो ध गरे । जिल्लाको नदीजन्य वस्तुको अबै ध उत्खनन र निकासी सरो कारवालाहरुकै से टिङमा हुने गरे को माथिका घटनाक्रमले पुष्टि गरे को छ ।
‘त्यसमा कर्मचारी, प्रहरी, प्रशासन, राजनीतिक दल, जनप्रतिनिधिहरुकै संलग्नता दे खिएको छ । प्रमाण छै न कसै लाई तो के र भन्नुह“ुदै न’– जिल्ला समन्वय समितिका प्रमुख जीते न्द्रमान ने पालीले सो मवार कार्यालयमै आयो जना गरिएको पत्रकार सम्मे लनमा भन्नुभयो – ‘दे शको ठूलो राजश्व से टिङमै सकिएको छ ।’ लामो समयदे खि से टिङमै तस्करी गनेर् र राज्यलाई ठूलो राजश्व ठग्ने काम गरिरहे काले जनप्रतिनिधि आइसके पछि त्यसलाई भत्काउने काम गरे को उहाको भनाइ छ । ‘लामो समयदे खि से टिङमै चले को रहे छ, हामी आइसके पछि त्यसलाई भत्काएका छांै ’– जिसस प्रमुख ने पालीले भन्नुभयो – ‘क्रसर उद्यो गहरु राजश्वको दायरामा आउदै हुनुहुन्छ, उहाहरुलाई पनि राजश्व तिरे र गर्वका साथ व्यवसाय गनेर् अवस था आउदै छ । क्रसर उद्यो गले झण्डै १० लाखबढी राजश्व जिससमा जम्मा गनेर् तयारी भइरहे को छ ।’ यसवर्ष सिस्ने खो ला, राप्ती नदी, पातुखो ला, ग्वार खो लालगायतका थुप्रै ठाउबाट बढी चो री भएको जिससले जनाएको छ । त्यस्ता ठाउमा भएको नदीजन्य वस्तुको कारो वार रो क्न खो ज्दा ज्यान मानेर् सम्मका धम्की खे प्नुपरे को जिसस प्रमुख ने पालीले बताउनुभयो । उहाले अबै ध उत्खननले दाङमा पानीका मुहान सुक्दै गइरहे को र मरुभूमिकरण हुदै गएकाले ज्यानको बाजी राखे र पनि अबै ध उत्खनन रो क्ने र तस्करीको से टिङ भत्काउने प्रतिबद्धता जनाउनुभयो ।
राजश्व दो ब्बरबढी संकलन
जिससले बिते को १० महिनामा नदीजन्य वस् तुको अबै ध उत्खनन रो क्ने विषयमा गरे का काम सार्वजनिक गदैर् अबै ध उत्खननमा संलग्न तीन सय ९९ साधनबाट २८ लाख ५० हजार राजश्व संकलन गरे को जनाएको छ । जसमा २६ वटा जे सिवी, २४ वटा टिप्पर र तीन सय ४९ टे «क्टरलाई जरिवाना गरिएको हो । जिससले गतवर्ष झण्डै १२ लाख राजश्व संकलन गरे को थियो । से टिङमै कारो वार हुने दे खिएपछि जिससले गत महिनामात्रै एउटा साधनबाट न्यूनतम २० हजारदे खि एक लाखसम्म जरिवाना गनेर् निर्णय गरे को थियो ।
नयाँ युगवोधबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।