प्रदेश ३

ऋचाको प्रेमि विनोद भएको खुलासा, नपत्याए हेर्नुस भिडियो ।।

By थाहा अनलाइन

June 06, 2018

सैघाली खबर, २३ जेठ। असार २९ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘यो पागल मन’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको बिचमा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

कल्याण अधिकारिको निर्देशनमा तयार भएको चलचित्रमा बिनोद न्यौपाने, ऋचा सिंह ठकुरी, गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारी, बिशाल श्रेष्ठ, एनी कुँवर लगायतको अभिनय रहेको छ ।

चलचित्रमा विरेन्द्र कुमार यादव र निर्देशक अधिकारिको लगानी रहेको छ । सम्भु सापकोटाको छायाँकन रहेको चलचित्रमा अर्जुन पोख्रेलको संगीत रहेको छ । चलचित्रमा कमल राइको कोरियोग्राफी रहेको छ ।।