दाङको राप्ती गाउँपालिकाको ताजा अपडेट



दाङको राप्ती गाउँपालिकाको ताजा अपडेट
आज दिउँसो ४ बजे सम्मको पछिल्लो मत परिणाम
काग्रेस २३४२ प्रमुख, उपप्रमुख २१८२
एमाले १७८४ प्रमुख, उपप्रमुख २०९४
माओवादी केन्द्र १३९३ प्रमुख, उपप्रमुख १४४८
राप्रपा ५८२ प्रमुख, उपप्रमुख ३९२
राजमो ६२३ प्रमुख, उपप्रमुख ६३६
नयाँ शक्ति प्रमुख १७९, उपप्रमुख १७९
स्वतन्त्र प्रमुख १८
अहिले वाडॅ नम्बर २, ३ र ७ को मतगणना निरन्तर जारी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्