मुख्य समाचार

दाङको राप्ती गाउँपालिकाको ताजा अपडेट

By थाहा अनलाइन

July 01, 2017

दाङको राप्ती गाउँपालिकाको ताजा अपडेट आज दिउँसो ४ बजे सम्मको पछिल्लो मत परिणाम काग्रेस २३४२ प्रमुख, उपप्रमुख २१८२ एमाले १७८४ प्रमुख, उपप्रमुख २०९४ माओवादी केन्द्र १३९३ प्रमुख, उपप्रमुख १४४८ राप्रपा ५८२ प्रमुख, उपप्रमुख ३९२ राजमो ६२३ प्रमुख, उपप्रमुख ६३६ नयाँ शक्ति प्रमुख १७९, उपप्रमुख १७९ स्वतन्त्र प्रमुख १८ अहिले वाडॅ नम्बर २, ३ र ७ को मतगणना निरन्तर जारी छ ।