सर्पको टोकाईबाट वडा अध्यक्षको ज्यान गयो ।।



सैघाली खबर, २४ जेठ।
सर्पको टोकाईबाट एक जनप्रतिनिधिको मृत्यु भएको छ । मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष बलिराम भगतको मृत्यु भएको हो । भगतलाई बुधबार राति सर्पले डसेको थियो ।

प्रहरीका अनुसार राति ११ बजेतिर शौच गर्न जानेक्रममा ३५ वर्षीका भगतलाई विषालु सर्पले टोकेको थियो । उनको उपचारकाक्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा राती नै मृत्यु मृत्यु भएको हो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्