वली परिवारलाई सहयोग जुट्दै ,कार्यालयमै आएर ५६ बर्षीया आमाले गर्नु भयो सहयोग



 

 

वली परीवारका  लागी ९३  हजार ३  सय संकलन

दाङ,२५ जेठ । चन्द«बीरको वलीको घरमा विद्युत विस्तारका लागि सहयोग उठ्ने क्रम जारी रहेको । तुलसीपुर उपमहानगरपालिका ३ खमारीका चन्द्रवीर वलीको घर सम्म विद्युत विस्तारका लागि हाल सम्म   ९ ३ हजार ३  सय रुपैयाँ संकलन गरिएको अभियानका संयोजक यादव सैघालीले जानकारी दिनुभयो ।

वलीको घर सम्म विद्युतको पोल र तारतान्नका लागि अभिनेत्री शारदा गिरी ‘कालिबुढी’ ५ हजार १ सय ५१ रुपैयाँ, घोराही उपमहानगरपालिका १० नारायणपुर हाल कतारमा गोल्डेन फिङ्गर कम्पनी संचालन गर्दै आउँनु भएका मलबहादुर डाँगी ‘मिलन’ले २० हजार, गौरीशंकर ओभरसिज प्रा।लि।का संचालक निमा सैघालीले १० हजार, तुलसीपुरका व्यापारी डेमलाल भण्डारीले ५ हजार,तुलसीपुर घरभई हाल काठमाण्डौमा लिडर म्यानपावर ओभरसिज संचालक कमल डाँगीले ५ हजार रुपैयाँ सहयोग प्रदान गर्नु भएको छ । यस्तै घोराही स्थित रिभाईप नेपाल प्रा।लि।का संचालक यज्ञबहादुर बुढाथोकीले ५ हजार रुपैयाँ सहयोग प्रदान गर्नु भएको छ ।

यस्तै घोराही उपमहानगरपालिका १४ हाल कतार गोल्डेन लाइट कम्पनी म्यानेजर गनबहादुर के सी ५ हजार, वडा न १२ हाल अवलडाडा हाल कन्ट्रायाटिङ एण्ड क्लिनीङ कम्पनी म्यानेजर हुकुम बहादुर डाँगीले १० हजार, राप्ती गाउपालीका मौरीघाँट हाल फोर्स वान कन्ट्रायाटिङ थ्रि का म्यानेजर झग्गु प्रसाद आले मगर ५ हजार रुपैया सहयोग गरेको संयोजक सैघालीले वताउँनुभयो ।

यस्तै घोराही १५ का स्थित पछाई वासिङ सेन्टरका संचालक कमल पछाईले ५ हजार, दक्षिणकाली नगरपालीका २ एवं समाज सुधार केन्द्र नेपाल काठमाण्डौका अध्यक्ष ब्रदेश केसीले ५ हजार, १ सय ५१ योङ क्युनिष्ट लिग वाईसिएल नेपालका केन्द्रीय सदस्य एवं दाङ जिल्ला ईन्चार्ज सरोज खड्काले ५ हजार र सल्यान घर भई हाल जापानमा रहदै आउनु भएकी लोकदोहरी गायिका झुमा डागींले ३ हजार १ सय ११ रुपैया वली परीवारलाई सहयोग गरेको संयोजक सैघालीले जानकारी दिनुभयो

यस्तै
सैघाली खबरको युटुब च्यानलमा चन्द्रबिरको कथा देखे पछि मनमा सहयोग गर्ने इच्छाचाहना आयो केहि सयोग गरे भने कहि राहत मिल्ला भन्ने सोचका साथ छोरा बिकास बुढाथोकीलाई घोराही १८ अम्वापुरकी पार्बती बुढाथोकीले छोरा बिकास बुढाथोकीलाई सैघाली खबरको कार्यलय सम्म ल्याइदिन भनि बिहान कार्यलयमै आएर ५ हजार १ सय रुपौया वली परीवारलाई सहयोग गर्नु भएको छ।सहयोग नै मानताको धर्म हो उहाले भन्नु भयो सहयाृेग गर्नै पाउदा खुसी लाग्यो।

बिभिन्न संघ,संस्थासंग रकम उठ्ने क्रम जारी रहेको वताउँदै एक महिना भित्र विद्युत चन्द«वीरको घरमा जडान गरिने उहाँको भनाई छ । यसका साथै एक बर्षका वली परिवारलाई आबश्यक पर्नै खाद्यान समेत उपलव्ध संयोजक सैघालीले वताउनुभयो ।

पार्बती बुढाथोकी

सैघाली खबरको युटुब च्यानलमा चन्द्रबिरको कथा देखे पछि मनमा सहयोग गर्ने इच्छाचाहना आयो केहि सयोग गरे भने कहि राहत मिल्ला भन्ने सोचका साथ छोरा बिकास बुढाथोकीलाई घोराही १८ अम्वापुरकी पार्बती बुढाथोकीले छोरा बिकास बुढाथोकीलाई सैघाली खबरको कार्यलय सम्म ल्याइदिन भनि बिहान कार्यलयमै आएर ५ हजार १ सय रुपौया वली परीवारलाई सहयोग गर्नु भएको छ।सहयोग नै मानताको धर्म हो उहाले भन्नु भयो सहयाृेग गर्नै पाउदा खुसी लाग्यो।

 

झुमा डागीं

झुमा डागींले ३ हजार १ सय ११ रुपैया वली परीवारलाई सहयोग गर्नू हुने भएको छ।

 


सुधार केन्द्र नेपाल काठमाण्डौका अध्यक्ष ब्रदेश केसी ५ हजार


योङ क्युनिष्ट लिग वाईसिएल नेपालका केन्द्रीय सदस्य एवं दाङ जिल्ला ईन्चार्ज सरोज खड्काले ५ हजार

कमल पछाई

घोराही १५ का कमल पछाईले  ५ हजार रुपैयाँ सहयोग गर्ने वताउँनु भएको छ ।

मलबहादुर डाँगी


चन्द्रवीरको घरसम्म विद्युत पु¥र्याउन घोराही उपमहानगरपालिका १० नारायणपुर हाल कतारमा गोल्डेन फिङ्गर कम्पनी संचालन गर्दै आउँनु भएका मलबहादुर डाँगी ‘मिलन’ले २० हजार,

निमा सैघाली

गौरीशंकर ओभरसिज प्रा।लि।का संचालक निमा सैघालीले १० हजार,

डेमलाल भण्डारी

तुलसीपुरका व्यापारी डेमलाल भण्डारीले ५ हजार,तुलसीपुर घरभई हाल काठमाण्डौमा लिडर म्यानपावर ओभरसिज संचालक कमल डाँगीले ५ हजार रुपैयाँ सहयोग प्रदान गर्नु भएको छ ।

शारदा गिरी ‘कालिबुढी


अभिनेत्री शारदा गिरी ‘कालिबुढी’ ५ हजार १ सय ५१ रुपैयाँ

 

 

यज्ञबहादुर बुढाथोकी

घोराही स्थित रिभाईप नेपाल प्रा।लिका संचालक यज्ञबहादुर बुढाथोकीले ५ हजार रुपैयाँ सहयोग प्रदान गरेको विद्युत विस्तारका लागि आर्थिक सहयोग गरेको अभियानका संयोजक सैघालीले जानकारी दिनुभयो

कमल डाँगी

५ हजार  

गन बहादुर के सी

गन बहादुर के सी घोराही १४ हाल कतार गोल्डेन लाइट कम्पनी म्यानेजरको तर्फ बाट पाच हजार,

 

बिभिन्न संघ,संस्थासंग रकम उठ्ने क्रम जारी रहेको वताउँदै एक महिना भित्र विद्युत चन्द«वीरको घरमा जडान गरिने उहाँले वताउँनुभयो ।

हुकुम बहादुर डागी

हुकुम बहादुर डागी घोराही उपमहानगरपालीका १२ अमलडाडा हाल फोर्स वान कन्ट्रायाटिङ एण्ड क्लिनीङ कम्पनी म्यानेजरले दश हजार,

झग्गु प्रसाद आले

राप्ती गाउपालीका मौरीघाट दाङका झग्गु प्रसाद आले मगरले ५ हजार फोर्स वान कन्ट्रायाटिङ थ्रि का म्यानेजरका तर्फ बाट सहयोग गर्नु हुने भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्