दाङ, १९ असार
घोराही उपमहानगपालिका वढा नं १० र १५ मा नेपाली काग्रेस विजयी भएको छ । वडा नं १० मा काग्रेसका उम्मेदवार चित्रबहादुर डाँगी निर्मल ४१७ मतको फराकिलो अन्तरले विजयी भएका छन् ।
त्यिसैगरी वडा नं १५ मा अध्यक्षमा रमेश पाण्डेसहित प्यानलनै विजयी भएको छ । लमही नगरपालिकाको वडा नं। ९ बाट भेषबहादुर केसी र वडा नं ८ बाट मेघनारायण चौधरी विजयी भएका छन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।