मुख्य समाचार

घोराही उपमहानगरपालिका १० र १५ मा कांग्रेस विजयी

By थाहा अनलाइन

July 03, 2017

दाङ, १९ असार 

घोराही उपमहानगपालिका वढा नं  १० र १५ मा नेपाली काग्रेस विजयी भएको छ । वडा नं  १० मा काग्रेसका उम्मेदवार चित्रबहादुर डाँगी निर्मल ४१७ मतको फराकिलो अन्तरले विजयी भएका छन् । त्यिसैगरी वडा नं  १५ मा अध्यक्षमा रमेश पाण्डेसहित प्यानलनै विजयी भएको छ । लमही नगरपालिकाको वडा नं। ९ बाट भेषबहादुर केसी र वडा नं ८ बाट मेघनारायण चौधरी विजयी भएका छन् ।