आधी रातमा मोडल निराजन र आशा दरवारमार्गमा रोमान्स गर्दै ।। (भिडियो)



सैघाली खबर, २५ जेठ।
‘नव कुशुम’ एल्वमा समावेश ‘म त गोरी गोरी छु रे’ गीतको भिडियो सार्वजनि भएको छ । भिडियोमा मोडल निराजन प्रधान र आशा गौतमको अभिनय देख्न सकिनेछ ।

गितमा कुसुम दाहाले स्वर दिएकि हुन् । भबिन्द्र तामाङको लेखन तथा भुपु पाण्डेको संगितमा निमार्ण भएको गितको भिडियोलाई प्रणजया फिल्मसले बजारमा ल्याएको हो । काठमाण्डौँ उपत्याकाका विभिन्न स्थानमा छायांकन गरिएको भिडियो ए–वान स्टुडियोले तयार पारेको हो । कविराज गहतराजले निर्देशन गरेको भिडियोमा अभिनय गरेका मोडल निराजन र आशाको जोडिलाई निकै रुचाईएको छ ।।

https://www.youtube.com/watch?v=2ISEjX2HRE8&feature=youtu.be

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्