दाङ,असार १९
घोराही उपमहानगरपालिका वडानम्बर १४ मा माओवादी केन्द्रका अध्यक्ष शक्तिराम डाँगी ९६० मत पाप्त गरी विजय हासील गर्नुभएको छ । दलित महिला सदस्य फुलमती वि क ८५२, र जनजाति महिला सदस्य नैना चौधरी ८५२ मत प्राप्त गरी विजयी हुनुभएको छ । त्यसैगरी लक्ष्मण बुढा ८५२ र गुलाम रसुलले ९०४ मत प्राप्त गरी सम्पूर्ण प्यानल विजयी भएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।