मुख्य समाचार

घोराही उपमहानगरपालिका वडानम्बर १४ मा माओवादी केन्द्रको प्यानल सहिद विजयी

By थाहा अनलाइन

July 03, 2017

दाङ,असार १९

 

घोराही उपमहानगरपालिका वडानम्बर १४ मा माओवादी केन्द्रका अध्यक्ष शक्तिराम डाँगी ९६० मत पाप्त गरी विजय हासील गर्नुभएको छ । दलित महिला सदस्य फुलमती वि क ८५२, र जनजाति महिला सदस्य नैना चौधरी ८५२ मत प्राप्त गरी विजयी हुनुभएको छ । त्यसैगरी लक्ष्मण बुढा ८५२ र गुलाम रसुलले ९०४ मत प्राप्त गरी सम्पूर्ण प्यानल विजयी भएको छ ।