दाङ,असार १९
दाङको लमहि नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ ।भर्रखरै मत परिणाम अनुसार ७०० मतको भारी अन्तरले कांग्रेस अगाडी रहेको छ ।
मत परिणाम
एमाले
मेयर २२७६
उपमेयर २१७३
कांग्रेस
मेयर २९६७
उपमेयर ३०६८
माओवादी
मेयर १८१८
उपमेयर १८७७
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।