मुख्य समाचार

लमहि नगरपालिकामा कांग्रेसको अग्रता, पछ्याउदै एमाले

By थाहा अनलाइन

July 03, 2017

दाङ,असार १९

 

दाङको लमहि नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ ।भर्रखरै मत परिणाम अनुसार ७०० मतको भारी अन्तरले कांग्रेस अगाडी रहेको छ । मत परिणाम एमाले मेयर २२७६ उपमेयर २१७३ कांग्रेस मेयर २९६७ उपमेयर ३०६८ माओवादी मेयर १८१८ उपमेयर १८७७