दशनामी समाज दाङको  तेस्रो  अधिवेशन



 

सैघाली खबर

दाङ, २६ जे ठ । ने पाल दशनामी समाज दाङको  तेस्रो  जिल्ला अधिवेशन शनिवार  घोर ाहीमा सम्पन्न भएको  छ  ।  समाजका अध्यक्ष बासुर ाम गिर ीको  अध्यक्षता तथा समाजका के न्द्रीय सल्लाहकार  ध्रुवर ाज पुर ीको  प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा बो ल्दै  प्रमुख अतिथि पुर ीले  दशनामीहरुले  जातीय पहिचान र  संस् कार  भुल्दै  गइर हे को  टिप्पणी गर्नुभयो  ।

उहा“ले  बढ्दो  पश्चिमा संस् कार को  विकास दशनामीहरुको  संस् कार  र  पहिचानलाई हर ाउ“दै  लगे को  बताउनुभयो  । कार्यक्रममा समाजकी महिला के न्द्रीय सदस् य लक्ष्मी गिर ी, शिवकुमार  गिर ी, सुर े न्द्र गिर ी, ने पाली कांग्रे सका उपसभापति कमानसिंह भार ती, समाजकी को षाध्यक्ष गो मा गिर ी, एकदे व गिर ी, के शव गिर ी, भर तर ाज गिर ी, क्षे त्रीय अध्यक्षहरु ते ज बहादुर  गिर ी, लालबहादुर  गिर ी, घनश्याम गिर ी र  युवा समाजका कमल गिर ीलगायतले  मन्तव्य र ाख्नुभएको  थियो  ।

सो  अवसर मा समाजले  दशनामी समुदायका बृद्धबृद्धाहरुलाई सम्मान गर े को  थियो  । समाजका जिल्ला उपाध्यक्ष भुपाल गिर ीको  स् वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रमको  सहजीकर ण निमु गिर ीले  गर्नुभएको  थियो  ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्