सैघाली खबर
दाङ, २६ जे ठ । ने पाल दशनामी समाज दाङको तेस्रो जिल्ला अधिवेशन शनिवार घोर ाहीमा सम्पन्न भएको छ । समाजका अध्यक्ष बासुर ाम गिर ीको अध्यक्षता तथा समाजका के न्द्रीय सल्लाहकार ध्रुवर ाज पुर ीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बो ल्दै प्रमुख अतिथि पुर ीले दशनामीहरुले जातीय पहिचान र संस् कार भुल्दै गइर हे को टिप्पणी गर्नुभयो ।
उहा“ले बढ्दो पश्चिमा संस् कार को विकास दशनामीहरुको संस् कार र पहिचानलाई हर ाउ“दै लगे को बताउनुभयो । कार्यक्रममा समाजकी महिला के न्द्रीय सदस् य लक्ष्मी गिर ी, शिवकुमार गिर ी, सुर े न्द्र गिर ी, ने पाली कांग्रे सका उपसभापति कमानसिंह भार ती, समाजकी को षाध्यक्ष गो मा गिर ी, एकदे व गिर ी, के शव गिर ी, भर तर ाज गिर ी, क्षे त्रीय अध्यक्षहरु ते ज बहादुर गिर ी, लालबहादुर गिर ी, घनश्याम गिर ी र युवा समाजका कमल गिर ीलगायतले मन्तव्य र ाख्नुभएको थियो ।
सो अवसर मा समाजले दशनामी समुदायका बृद्धबृद्धाहरुलाई सम्मान गर े को थियो । समाजका जिल्ला उपाध्यक्ष भुपाल गिर ीको स् वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकर ण निमु गिर ीले गर्नुभएको थियो ।