सैघाली खबर, २७ जेठ।
हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको हो ।
सुन आज तोलाको ५८ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको भाउ तोलामा ५८ हजार ४ सय रुपैयाँ थियो । यस्तै चाँदी तोलामा ५ रुपैयाँ बढेर ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।
![TopLine](https://thahaonline.com/wp-content/themes/saighali_khabar/img/thahaonline-logo.png)
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।