दाङका ६६ वडाको परिणाम सार्वजनिक



दाङ,१९ असार

अहिलेसम्म ६६ वडाको मत परिणाम आइसकेको छ ।

जसमा नेपाली कांग्रेसले २६, माओवादी केन्द्रले २२ र नेकपा एमालेले १८ वडामा जीत हाँसिल गरेका छन् । बाँकी ३४ वडाहरुको मतगणना जारी छ ।

माओवादी केन्द्रले जितेका वडाहरु
१. राप्ती गाउँपालिका वडा नं. ९ रिमबहादुर सुनारीमगर
२. गढवा गाउँपालिका वडा नं. २ भक्तु चौधरी (सदस्यहरु एमालेका विजयी)
३. गढवा गाउँपालिका वडा नं. ३ तुलसीराम अधिकारी
४. गढवा गाउँपालिका वडा नं. ५ प्रकाश भण्डारी (चारै सदस्य कांग्रेस विजयी)
५. गढवा गाउँपालिका वडा नं. ८ सद्धाम सिद्धिकी (एउटा वडा सदस्य कांग्रेस विजयी)
६. राजपुर गाउँपालिका वडा नं. १ विष्णुबहादुर बुढा
७. राजपुर गाउँपालिका वडा नं. २ दुर्गाप्रसाद शर्मा
८. राजपुर गाउँपालिका वडा नं. ६ श्यामबहादुर रोका
९. शान्तिनगर गाउँपालिका वडा नं. १ जंगबहादुर पुन
१०. शान्तिनगर गाउँपालिका वडा नं. ७ पिमलाल वली
११. बंगलाचुली गाउँपालिका वडा नं. २ मेघराज राना
१२. बंगलाचुली गाउँपालिका वडा नं. ३ शोभाराज विक
१३. बंगलाचुली गाउँपालिका वडा नं. ४ नारायण डाँगी
१४. बंगलाचुली गाउँपालिका वडा नं. ५ यनुराज खत्री
१५. बंगलाचुली गाउँपालिका वडा नं. ७ गिरबहादुर थापा
१६. बंगलाचुली गाउँपालिका वडा नं. ८ गिरिराज बाँठा
१७. दंगीशरण गाउँपालिका वडा नं. ५ दीपक गौतम (महिला सदस्य कांग्रेस, अरु सदस्य एमाले)
१८. राप्ती गाउँपालिका वडा नं. २ जगतबहादुर थापा
१९. घोराही उपमहानगरपालिका वडा नं. १७ खुसीराम चौधरी
२०. दंगीशरण गाउँपालिका वडा नं. ६ टंकबहादुर वली
२१. दंगीशरण गाउँपालिका वडा नं. ७ बीरबहादुर वली
२२. शान्तिनगर गाउँपालिका वडा नं. ५ गिरिराज बस्नेत

नेपाली कांग्रेसले जितेका वडाहरु
१. बंगलाचुली गाउँपालिका वडा नं. १ पदमबहादुर खत्री विजयी
२. राप्ती गाउँपालिका वडा नं. १ ताराबहादुर डिसी विजयी
३. राजपुर गाउँपालिका वडा नं. ३ रामछोर यादव अहिर
४. राजपुर गाउँपालिका वडा नं. ४ रामेश्वर अहिर
५. राजपुर गाउँपालिका वडा नं. ५ नरेन्द्रसिंह भण्डारी
६. राजपुर गाउँपालिका वडा नं. ७ भीमबहादुर खड्का (चारै सदस्य माओवादी विजयी)
७. दंगीशरण गाउँपालिका वडा नं. २ तुलसीराम देवकोटा
८. गढवा गाउँपालिका वडा नं. ४ गुलाम महम्मद
९. शान्तिनगर गाउँपालिका वडा नं. २ फर्साराम डाँगी
१०. शान्तिनगर गाउँपालिका वडा नं. ६ रवि बुढाथोकी
११. तुलसीपुर उपमहानगरपालिका वडा नं. २ राजु आचार्य
१२. घोराही उपमहानगरपालिका वडा नं. ३ माधवप्रसाद चौधरी (एक सदस्य माओवादी)
१३. घोराही उपमहानगरपालिका वडा नं. ५ विष्णुमणि दाहाल
१४. घोराही उपमहानगरपालिका वडा नं. ६ रेबबहादुर बुढाथोकी (एक सदस्य माओवादी)
१५. घोराही उपमहानगरपालिका वडा नं. ८ चन्द्रप्रसाद चौधरी
१६. दंगीशरण गाउँपालिका वडा नं. ३ पूर्ण चौधरी
१७. दंगीशरण गाउँपालिका वडा नं. ४ नेबबहादुर कँवर
१८. शान्तिनगर गाउँपालिका वडा नं. ३ बुद्धिराम तिवारी
१९. लमही नगरपालिका वडा नं. २ नेपालु चौधरी
२०. लमही नगरपालिका वडा नं. ९ भेषबहादुर केसी
२१. तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ वीरेन्द्र कुमार शाह
२२. बबई गाउँपालिका वडा नं. २ चिन्तामणि शर्मा
२३. राप्ती गाउँपालिका वडा नं. ८ विद्याशरण चौधरी
२४. लमही नगरपालिका वडा नं. ८ मेघनारायण चौधरी
२५. गढवा गाउँपालिका वडा नं. ६ बालचन्द्र ठकुरी हमाल
२६. गढवा गाउँपालिका वडा नं. ७ राहुलदेव चौधरी

नेकपा एमालेले जितेका वडाहरु
१. दंगीशरण गाउँपालिका वडा नं. १ श्रीप्रसाद चौधरी
२. तुलसीपुर उपमहानगरपालिका वडा नं. १ लक्ष्मण भण्डारी
३. तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ वीरबहादुर विक
४. राप्ती गाउँपालिका वडा नं. ८ गोकर्णबहादुर राना
५. घोराही उपमहानगरपालिका वडा नं. १ राममणि पाण्डे
६. घोराही उपमहानगरपालिका वडा नं. २ केशवराज आचार्य
७. घोराही उपमहानगरपालिका वडा नं.४ भीमबहादुर सार्की
८. घोराही उपमहानगरपालिका वडा नं. १९ हर्कसिंह घर्ती (एक सदस्य माओवादी)
९. बंगलाचुली गाउँपालिका वडा नं. ६ बेदुलाल घर्ती
१०. गढवा गाउँपालिका वडा नं. १ बाबुराम अधिकारी
११. घोराही उपमहानगरपालिका वडा नं. १८ भरतराज अर्याल
१२. लमही नगरपालिका वडा नं. १ नुमराज पौडेल
१३. घोराही उपमहानगरपालिका वडा नं. १६ लछिनप्रसान बुढा
१४. घोराही उपमहानगरपालिका वडा नं. ७ खोपिराम चौधरी
१५. घोराही उपमहानगरपालिका वडा नं. ९ मानबहादुर विसी
१६. शान्तिनगर गाउँपालिका वडा नं. ४ धनबहादुर केसी
१७. तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ बालकृष्ण रानामगर
१८. बबई गाउँपालिका वडा नं. १ खड्कबहादुर कँवर

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्