समाचार

दाङका ६६ वडाको परिणाम सार्वजनिक

By थाहा अनलाइन

July 03, 2017

दाङ,१९ असार

अहिलेसम्म ६६ वडाको मत परिणाम आइसकेको छ ।

जसमा नेपाली कांग्रेसले २६, माओवादी केन्द्रले २२ र नेकपा एमालेले १८ वडामा जीत हाँसिल गरेका छन् । बाँकी ३४ वडाहरुको मतगणना जारी छ ।

माओवादी केन्द्रले जितेका वडाहरु १. राप्ती गाउँपालिका वडा नं. ९ रिमबहादुर सुनारीमगर २. गढवा गाउँपालिका वडा नं. २ भक्तु चौधरी (सदस्यहरु एमालेका विजयी) ३. गढवा गाउँपालिका वडा नं. ३ तुलसीराम अधिकारी ४. गढवा गाउँपालिका वडा नं. ५ प्रकाश भण्डारी (चारै सदस्य कांग्रेस विजयी) ५. गढवा गाउँपालिका वडा नं. ८ सद्धाम सिद्धिकी (एउटा वडा सदस्य कांग्रेस विजयी) ६. राजपुर गाउँपालिका वडा नं. १ विष्णुबहादुर बुढा ७. राजपुर गाउँपालिका वडा नं. २ दुर्गाप्रसाद शर्मा ८. राजपुर गाउँपालिका वडा नं. ६ श्यामबहादुर रोका ९. शान्तिनगर गाउँपालिका वडा नं. १ जंगबहादुर पुन १०. शान्तिनगर गाउँपालिका वडा नं. ७ पिमलाल वली ११. बंगलाचुली गाउँपालिका वडा नं. २ मेघराज राना १२. बंगलाचुली गाउँपालिका वडा नं. ३ शोभाराज विक १३. बंगलाचुली गाउँपालिका वडा नं. ४ नारायण डाँगी १४. बंगलाचुली गाउँपालिका वडा नं. ५ यनुराज खत्री १५. बंगलाचुली गाउँपालिका वडा नं. ७ गिरबहादुर थापा १६. बंगलाचुली गाउँपालिका वडा नं. ८ गिरिराज बाँठा १७. दंगीशरण गाउँपालिका वडा नं. ५ दीपक गौतम (महिला सदस्य कांग्रेस, अरु सदस्य एमाले) १८. राप्ती गाउँपालिका वडा नं. २ जगतबहादुर थापा १९. घोराही उपमहानगरपालिका वडा नं. १७ खुसीराम चौधरी २०. दंगीशरण गाउँपालिका वडा नं. ६ टंकबहादुर वली २१. दंगीशरण गाउँपालिका वडा नं. ७ बीरबहादुर वली २२. शान्तिनगर गाउँपालिका वडा नं. ५ गिरिराज बस्नेत

नेपाली कांग्रेसले जितेका वडाहरु १. बंगलाचुली गाउँपालिका वडा नं. १ पदमबहादुर खत्री विजयी २. राप्ती गाउँपालिका वडा नं. १ ताराबहादुर डिसी विजयी ३. राजपुर गाउँपालिका वडा नं. ३ रामछोर यादव अहिर ४. राजपुर गाउँपालिका वडा नं. ४ रामेश्वर अहिर ५. राजपुर गाउँपालिका वडा नं. ५ नरेन्द्रसिंह भण्डारी ६. राजपुर गाउँपालिका वडा नं. ७ भीमबहादुर खड्का (चारै सदस्य माओवादी विजयी) ७. दंगीशरण गाउँपालिका वडा नं. २ तुलसीराम देवकोटा ८. गढवा गाउँपालिका वडा नं. ४ गुलाम महम्मद ९. शान्तिनगर गाउँपालिका वडा नं. २ फर्साराम डाँगी १०. शान्तिनगर गाउँपालिका वडा नं. ६ रवि बुढाथोकी ११. तुलसीपुर उपमहानगरपालिका वडा नं. २ राजु आचार्य १२. घोराही उपमहानगरपालिका वडा नं. ३ माधवप्रसाद चौधरी (एक सदस्य माओवादी) १३. घोराही उपमहानगरपालिका वडा नं. ५ विष्णुमणि दाहाल १४. घोराही उपमहानगरपालिका वडा नं. ६ रेबबहादुर बुढाथोकी (एक सदस्य माओवादी) १५. घोराही उपमहानगरपालिका वडा नं. ८ चन्द्रप्रसाद चौधरी १६. दंगीशरण गाउँपालिका वडा नं. ३ पूर्ण चौधरी १७. दंगीशरण गाउँपालिका वडा नं. ४ नेबबहादुर कँवर १८. शान्तिनगर गाउँपालिका वडा नं. ३ बुद्धिराम तिवारी १९. लमही नगरपालिका वडा नं. २ नेपालु चौधरी २०. लमही नगरपालिका वडा नं. ९ भेषबहादुर केसी २१. तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ वीरेन्द्र कुमार शाह २२. बबई गाउँपालिका वडा नं. २ चिन्तामणि शर्मा २३. राप्ती गाउँपालिका वडा नं. ८ विद्याशरण चौधरी २४. लमही नगरपालिका वडा नं. ८ मेघनारायण चौधरी २५. गढवा गाउँपालिका वडा नं. ६ बालचन्द्र ठकुरी हमाल २६. गढवा गाउँपालिका वडा नं. ७ राहुलदेव चौधरी

नेकपा एमालेले जितेका वडाहरु १. दंगीशरण गाउँपालिका वडा नं. १ श्रीप्रसाद चौधरी २. तुलसीपुर उपमहानगरपालिका वडा नं. १ लक्ष्मण भण्डारी ३. तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ वीरबहादुर विक ४. राप्ती गाउँपालिका वडा नं. ८ गोकर्णबहादुर राना ५. घोराही उपमहानगरपालिका वडा नं. १ राममणि पाण्डे ६. घोराही उपमहानगरपालिका वडा नं. २ केशवराज आचार्य ७. घोराही उपमहानगरपालिका वडा नं.४ भीमबहादुर सार्की ८. घोराही उपमहानगरपालिका वडा नं. १९ हर्कसिंह घर्ती (एक सदस्य माओवादी) ९. बंगलाचुली गाउँपालिका वडा नं. ६ बेदुलाल घर्ती १०. गढवा गाउँपालिका वडा नं. १ बाबुराम अधिकारी ११. घोराही उपमहानगरपालिका वडा नं. १८ भरतराज अर्याल १२. लमही नगरपालिका वडा नं. १ नुमराज पौडेल १३. घोराही उपमहानगरपालिका वडा नं. १६ लछिनप्रसान बुढा १४. घोराही उपमहानगरपालिका वडा नं. ७ खोपिराम चौधरी १५. घोराही उपमहानगरपालिका वडा नं. ९ मानबहादुर विसी १६. शान्तिनगर गाउँपालिका वडा नं. ४ धनबहादुर केसी १७. तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ बालकृष्ण रानामगर १८. बबई गाउँपालिका वडा नं. १ खड्कबहादुर कँवर