धान रोप्दै गर्दा गर्मीले बेहोस भएर मृत्यु ।।



सैघाली खबर, २७ जेठ।
अत्याधिक गर्मी सहन नसकेर महोत्तरीको गौशालामा एकजना महिलाको ज्यान गएको छ ।

आइतबार दिउँसो धान रोप्ने क्रममा खेतमै बेहोश भएकी गौशाला नगरपालिका ८ कि ३५ वर्षीया सिकिलदेवीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिनुभयो ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्