समाचार

घोराही उपमहानगरपालीका एमालेको अग्रता कायमै

By थाहा अनलाइन

July 03, 2017

दाङ,१९ असार घोराही उपमहानगरपालीका एमालेको अग्रता कायमै

घोराही उपमहानगरपालीका मा एमालेको अग्रता कायम रहेको छ। जसमा एमालेको २०२६७ मत रहेको छ। त्यस्तै काग्रेशंको१५९४१ छ भने माओबादी केन्द्रको १०८०६ मत रहेको छ।