पद्यमोदयका दुइ छात्रा राष्ट्रिय गणीत शैक्षिक प्रदर्शनिमा



दाङं, २८ जेठ ।

दाङको पद्यमोदय पव्लीक उमावीका दुइ छात्राले राष्ट्रीयस्तरको गणीत शैक्षिक प्रदर्शनिमा भाग लिएका छन् । गणीत शिक्षा परिषद्ले काठमाडौंमा आयोजना गरेको दुइ दिने गणीत शैक्षिक प्रदर्शनीमा पद्यमोदय उमावीमा कक्षा ९ मा अध्ययनरत नीसा पुनमगर र अन्जुकुमारी यादबले प्रदर्शनीमा भाग लिएका हुन् ।

दुवैले ज्यामितीय बिधीको प्रयोगका बारेमा प्रदर्शनिमा आफ्नो प्रस्तुति प्रस्तुत गरेका छन् । प्रदर्शनीले गणीतिय सिपलाइ बाहीर ल्याउन सहयोग गरेको प्रदर्शनीमा आफ्नो स्टल राखेकी छात्रा नीशा पुनमगर बताइन् । यस्तै अन्जुकुमारी यादबले गणीत दैनिक व्यवहारसंग सम्बन्धीत भएको भन्दै यसलाइ उपयोगमा ल्याउन आबश्यक रहेको बताइन् । प्रदर्शनी सोमबार सम्म चल्नेछ । अहिले सम्म ६ हजार बढीले प्रदर्शनिमा अबलोकन गरीसकेको आयोजक गणित शिक्षा परिषद्ले जनाएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्