मनोरञ्जन

गायक रोशन सिङको भुन भुन गर्ने भमरा बजारमा (भिडीयो सहित)

By थाहा अनलाइन

June 11, 2018

दाङ २८ जेठ। छोटो समयमा निकै चर्चा बटुल्न सफल रुकुमेली गायक रोशन सिहंले नया गित भुन भुन भमरा बजारमा ल्याएका छन् । गायक रोशन सिहंको शब्द संगीत तथा स्वर रहेको यस गीतमा गायीका सुसीता तामाङको आवाज दिनु भएको छ । यस गीतमा मोडल तथा नायिका अनु साह सञ्जीव ठकुरी तथा राजकुमार रोकाले अभिनय गर्नु भएको छ । विक्रम चौहानले निर्देशन गरेको उक्त गीतलाई प्रकाश खड्काले छाङकन गरेका हुन भने मिलन विकले सम्पादन गरेका छन् । रोशनका यस अघि ओए ज्योती हाम्लाई नि देउन एक चोटी,तरकारी वाली, चलाउ दारु पाटी जस्ता चर्चित गीत बजारमा आई सकेका छन् । यस गीतलाई वि स्टार पिल्मसले निमार्ण गरेको हो ।