तुल्सीपुर महानगरपालिकामा एमालेको अग्रता कायमै



दाङ, असार २०


तुल्सीपुर महानगरपालिकामा एमालेको अग्रता लिएको छ । पछिल्लो मत परिणाम अनुसार २६२७ मतले अग्रता लिएको छ । सुरुवातदेखि नै अग्रता लिएको २६२७ र उपमेयरमा ३० मतले अगाडि रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्