लमहीमा एमालेको अग्रता घटायो,१६८ मतले कांग्रेस अगाडि



दाङ, असार २०

दाङको लमहीमा एमालेले अग्रता घटाएको छ । पछिल्लो परिणाम अनुसार एमालेले अग्रता घटाएर १६८ मा झारेको छ । एकदमै सुस्त गतिमा चलिरहेको मत गणना अनुसार एमालेका उम्मेदवार कुल बहादुर के सी भन्दा कांग्रेसका जोखराज चौधरीले १६८ मतले अग्रता लिनुभएको छ । चौधरीले ४८११ मत प्राप्त गर्नुभएको छ, भने कुल बहादुर के सी ४६४३ मत ल्याउनुभएको छ । अब ९५५ मत मात्र गन्न बाँकि रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्