४३ प्रतिशत मात्रै  कर संकलन, ठूलाबडाले नै बुझाउँदैनन् कर



गिरिराज नेपाली

दाङ, ३१ जेठ  । चालु आर्थिक वर्ष २०७४÷७५ सकिन अब एक महिना मात्रै  बाकी छ । एक महिनाको  अवधिमा घो राही उपमहानगरपालिकाले  ५७.८१ प्रतिशत राजस् व संकलन गर्नुपर्ने  अझै  बाँकी छ । चालु आर्थिक वर्षको  ११ महिनासम्म घो राही उपमहानगरपालिकाले  १९ करो ड दुई लाख ७१ हजार रुपै याँमध्ये  ४३.१९ प्रतिशत अर्थात आठ करो ड २१ लाख ८४ हजार दुई सय ४३ रुपै याँ ७४ पै सा मात्रै  संकलन गरे को  छ । नागरिकमा समयमा राजस् व बुझाउनुपर्छ भन्ने  सो चको  विकास हुन नसक्दा समयमै  राजस्व संकलन हुनसके को  छै न । जसका कारण राज्यसँगै  नागरिक आफै  पनि ठगीमा परिरहे का छन् ।

सर्वसाधारण भन्दा जान्ने  बुझ्ने हरु (सचे त नागरिक) ले  समयमा राजस् व नबुझाउदा यस्तो  अवस्था दे खिएको  छ । नागरिकहरुले  समयमा राजस् व बुझाउनुपर्छ । त्यो  हाम्रो  राज्यप्रतिको  दायित्व हो  भने र जानकार हुदाहुँदै  पनि राजस् व बुझाउन नआउदा यस्तो  समस्या दे खिएको  घो राही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौ धरीले  बताउनुभयो  ।

के ही क्षे त्रका नागरिक कार्यालयको  पहँुचभन्दा टाढा रहे काले  पनि यस् तो  समस् या दे खिएको  उहाँको  भनाइ छ । राजस् व बुझाउने  सम्बन्धमा नागरिकको  उदासिनताले  पनि लक्षअनुसार राजस् व राज्यले  नपाइरहे को  उहाँले  बताउनुभयो  । उहाँले  भन्नुभयो – ‘यो  वर्षको  कर अर्को  वर्ष तिरौ ंला भन्ने  सो च छ । जसले  गर्दा राज्यभन्दा नागरिक नै  घाटामा परिरहे े का छन् ।’

नियमित राजस् व नबुझाउदा राज्यले  जरिवानासहित एकै पटक असुली गर्ने  भएकाले  नागरिकहरु समयमा राजस् व बुझाई जरिवानाबाट जो गिन सचे त हुनुपनेर्  उहा“ले  बताउनुभयो  । उहा“ले  भन्नुभयो – ‘किसान, मजदुरलगायत सामान्य ले खपढ गरे काले  मालपो त तिरे न भने  मे रो  सम्पत्ति लिलाम हुन्छ कि भन्ने  सो च्ने  भएकाले  तुरुन्तै  बुझाउ“छन तर जसले  राजस् वबारे  बुझे का छन् र शिक्षित छन् उनै ले  लामो  समयपछि बुझाउछन् ।’

उहा“ले  राजस् वको  दरभन्दा राजस् वको  दायरा फराकिलो  पार्दै  घो राही क्षे त्रलाई समृद्धि बनाउने  अभियानमा नगरपालिका लागे को  तर नागरिकहरुले  आफ्नै  विकास र समृद्धिका लागि तिर्नुपर्ने  राजस् वमा सा“घुरो  सो च राख्दा समस् या भइरहे को  बताउनुभयो  । ‘जबसम्म आम नागरिकहरुले  आफूले  तिर्ने  कर हाम्रै  लागि हो  भन्ने  सो चको  विकास गर्न सक्दै नन् तबसम्म मुलुकले  लक्षअनुरुपको  राजस् व असुल गर्न सक्दै न’– उहाले  भन्नुभयो  ।

घो राही उपमहानगरपालिका राजस् व फाटका प्रमुख कृष्ण के सीले  राजस् वबारे  नागरिक सचे त र संवे दनशील बन्न नसक्दा परम्परागतरुपमा गुज्रिदै  आइरहे को  बताउनुभयो  । जानकार नागरिकहरुले  नै  राजस् व बुझाउन लापरवाही गरे काले  समस् या दे खिने  गरे को  उहा“को  भनाइ छ । चालु आर्थिक वर्षभित्रको  असो जसम्म एकीकृत सम्पत्ति कर र व्यापार कर बुझाउन आउने  नागरिकहरुलाई १० प्रतिशत छुटको  व्यवस् था छ । तर त्यसबारे  पनि नागरिक जानकार बन्न नसके काले  छुट से वा खे र गइरहे को  उहाले  बताउनुभयो  । उहाले  भन्नुभयो – ‘यस्तो  सुविधा छदाछदै  पनि राजस् व बुझाउन आउ“दै नन् । समय गए पनि आउदै नन् । जति बे ला आफूलाई आवश्यक पर्छ तब मात्रै  नागरिकहरु राजस्व बुझाउनुपर्ने छ भन्छन् । जसले  गर्दा जरिवाना तिर्न बाध्य भइरहे का छन् ।’

उहाले  हालसम्म एकीकृत सम्पत्ति कर ३९ प्रतिशत, नक्सा पास ३७ प्रतिशत मात्रै  संकलन भएको  जानकारी दिनुभयो  । उहा“ले  लक्षअनुरुप राजस् व संकलनका लागि वडाहरुमा राजस् व से वा विस् तार, राजस् वबारे  सचे तना बृद्धि, कानुनी दायरा फराकिलो  गराउन सके मा मात्रै  शतप्रतिशत राजस् व असुली गर्न सकिने  बताउनुभयो  । उहा“का अनुसार नागरिक राज्यको  दो हो रो  भूमिकामा चल्नुपर्ने  दे खिन्छ ।

स्थानीय को षमा डम्पिङ मालपो त दस्तुर

मालपो त कार्यालय घो राहीले  संकलन गरे को  मालपो त दस् तुर स् थानीय को षमा राखिएको  छ । सरकारले  उक्त को षको  रकम निकासा बन्द गरे काले  स् थानीय तहले े  पाउनुपर्ने  मालपो त दस् तुर बै ंक खातामा राखिएको  छ । जसले  गर्दा स् थानीय तहले  विकासमा लगाउनुपर्ने  उक्त रकम लगाउनसके को  छै न । मालपो त कार्यालय घो राहीका अनुसार चै त महिनासम्म असुली भएको  १२ करो ड रुपै या“ मालपो त दस् तुरको  १० प्रतिशत रकम स् थानीय को षमा जम्मा गरे को  मालपो त कार्यालय घो राहीका प्रमुख रामप्रसाद खनालले  जानकारी दिनुभयो  ।

स्थानीय तहले  ५० लाखसम्मको  मालपो त दस्तुरमा ९० प्रतिशत, एक करो डसम्ममा ६० प्रतिशत, दुई करो डमा ३० प्रतिशत, तीन करो डसम्ममा २० प्रतिशत, पाच करो डसम्ममा १५ प्रतिशत र १० करो डमाथि पाच प्रतिशत मालपो त दस् तुर पाउने  व्यवस् था छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्