बाल आश्रममा गायक सुर्य राई “कमल” ३४ जन्म दिन



असार ३, किर्तिपुर । गायक सुर्य राई “कमल” को जन्मदिन कीर्तिपुर चोभार स्थिति सगरमाथा फाउण्डेशनमा भव्य रुपमा मनायो ।
विगत केही बर्ष देखि समाजसेवीको रुपमा अग्रसर हुदै आइ रहनु भएका गायक राईको जन्मदिनकै विशेष अवसरमा “म्युजिक पनि भिडियो सार्वजनिक” गरियो । राई दनुवार कलाकार संघको आयोजनामा संस्थाका संस्थापक अध्यक्ष एवम् गायक सुर्य राइ “कमल” को ३४ औ जन्म दिनको उपलक्ष्यमा फाउन्डेसनको प्राङ्गणमा प्रमुख अतिथीमा रुपमा बरिष्ठ कलाकार दिपक छेत्री तथा ब्यस्त संगीतकार बिकास चौधरीलाई विशेष सम्मान सहित करिब ५० जना अनार्थ बालबालिकाहरुलाई भोजन गराउनुका साथै समसामयिक कथा बस्तुमा आधारित दिनेश जङ्गको प्रस्तुति रोसन कुमारको निर्देशनका साथै एरेन्ज सँजय हमाल, क्याम्सा नभराज खड्का, क्यामेरा एसि. अंकित दिसी र दिप गुरुङ्ग लगायत सम्पाद राजु राउतले गर्नु भएको “यो मेरो जिबन” गितको भिडियो असार १ गते सार्वजनिक गरिनुका साथै उक्त कार्यक्रममा साथै राई दनुवारको विषय बस्तुमा आधारित फिल्म फुर्लुङ्ग बनाउने घोषणा गरिनुका साथैं कालो कालो चश्मा लाउने म्यूजिक भिडियोको प्रोमो सार्वजनिक गरिएको थियो । थ्इग् त्ग्द्यभ्द्यब्त्ब् एब्ल्क्ष् बाट पनि हेर्न सकिन्छ

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्