राष्ट्रिय बैठक सारियो, साढे ४ बजे बस्दै



काठमाडौं ४ असार । सोमबार दिउँसो २ बजे बस्ने तय भएको राष्ट्रियसभा बैठक अढाई घण्टा पर सारिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले असार ५ गतेदेखि हुने छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमणबारे जानकारी गराउन सम्बोधन गर्ने कार्यसूची रहेकामा राष्ट्रियसभा अध्यक्षको निर्देशनअनुसार सोमबार ४.३० बजेलाई सारिएको जनाइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्