तुलसीपुर उपमहानगरपालीका



दाङ,२० असार
तुलसीपुर उपमहानगरपालिकामा कुल खसेको मत ५६ हजार मध्ये ४६ हजार तीन सय मत गणना भएकोे निर्र्वाचन कार्यालयले जनाएको छ ।
तुलसीपुरको वडा नम्वर ११ मा काग्रेसको प्यानल नै विजयी भएको छ भने वडा नम्वर १२ मा एमालेको प्यानल नै विजयी भएको छ ।
तुलसीपुरमा काग्रेसले २,५,७,८,९,१०,११,१३ र १४ नम्वर वडामा जितेको छ ।
एमालेले १,३,४,६,१२,१५ र १६ नम्वर वडामा जित हासील गरेको छ ।
तर मतगणना भने कछुवा गतिमा भई रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्