समाचार

तुलसीपुर उप महनगरपालिका वडा १८ को ताजा मत परिणाम एमालेको अग्रता

By थाहा अनलाइन

July 05, 2017

दाङ, २१   असार तुलसीपुर उप महनगरपालिका वडा १८ को ताजा मत परिणाम एमालेको अग्रता एमाले मेयर २२४ उपमेयर स्२२६ काङ्ग्रेस स् मेयर स् ११७ उपमेयर स्११९ माओवादी केन्द्र मेयर स्४८ उप मेयर ५४ वडा अध्यक्ष एमाले स्२२७ काङ्ग्रेस स् १२४ माओवादी केन्द्र स्५०