हापुरे खानेपानीलाई भष्टाचार मुक्त बनाउछौ अध्यक्षका उम्मेद्धार -भन्डारी



 

 

हापुरे खानेपानी तथा सरसफाई उपभोक्ता को निवाचन यहि  असार १२ गते हुदै छ । दुई प्यानल चुनावि मैदानमा उत्रियका छन।यसै सन्र्दभमा ,े कम्युनिष्ट प्यानलका अध्यक्षका उम्मेद्धार तिलाराम भण्डारीसंग सहकर्मी देवी भण्डारीले गरेको कुराकानी-

१) तपाईको उम्मेद्धारी कीन ?
ड्ड विगतमा भएको भष्टाचार अन्त्य गर्न खानेपानीमा सहजता ल्याउन मेरो उम्मेद्धारी हो ।

२)अव हापुरे खानेपानीलाई कसरी अगाडी बढाउने योजनामा हुनुहुन्छ ?

ड्ड मैले यो संस्थालाई भष्टाचार मुक्त नाफा मुखी बनाउने योजना अगि सारेको छु । मलाई थाहा छ खानेपानी संस्था जागीर खाने ठाउ होईन तर हामी जस्ता मान्छे पछि हट्यौ भने यो खानेपानीको समस्या कहिले हट्दैन यहा भित्रको सबै समस्याको समाधान नै हाम्रो उम्मेद्धारी हो ।

३) धारामा पानी आउदैन फोहर आउछ भन्ने जनगुनासो धेरै छ यसलाई कसरी समाधान गर्नु हुन्छ ।

ड्ड हामी आउने भने कै जनताका यिनै समस्या समाधानकालागी हो , हामीले जसरु पनि जनताको घरमा साझ विहान पानी आउने गराउछौ,उपभोक्तामाझ पुगेर उनीहरुका गुनासाहरु सुन्छौ । उपभाक्ता माझ पुग्छौ अहिले हापुरे खानेपानीमा देखिएको सबै समस्याहरु उपभोक्तले ६ महिनामा केही महसुस र्गुहुनेछ र १ वर्षमा समाघान गर्ने योजना अघि सारेका छौ । पहीलो प्रथामीकता धारामा सफा पानी ल्याउनु हो , धारामा नियमीत पानी आउछ ।

४) हापुरे खानेपानीमा विगतमा देखिएको भष्टाचार विरुद्ध के गर्दे हुनु हुन्छ ।
ड्ड यस समस्याको समाधान पनि विस्तारै हुदैछ । यो अख्तियारकमा पुगेको छ । हामीले भन्दा राम्रो निणय तथा कार्वाहि अख्तियारले नै गर्छ त्यो दोसीलाई सजाय दिलाउन हामी अग्रनी भुमीकामा हसुने छौ ।
बाँकी हापुरे खानेपानी निर्बाचनमा कम्युनिष्ट प्यानलको पतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

हापुरे खानेपानी निर्बाचनमा कम्युनिष्ट प्यानलको पतिबद्धता पत्र यस्तो रहेको छ ।

१) हापुरे खानेपानीमा हाम्रो उमेद्धावारी हापुरेवासीका लागी सत्तासीन सरकारले दिने सेवा सुबिधा सगं जोडी स्थानीय सरकार सम्मको सहभागीता गराउदै कार्य हुनेछ।

२) हापुरेका ४,५ वडामा पर्नै गएको खानेपानी सम्बन्धी सामाधान सुबिधाका लागी सघं र प्रदेशका बाट बजेटका लागी माग गरी बृहत खानेपानी योजनाका कार्यव्वयनका लागी पहल गर्नैछौ।

३) संघिय सरकार प्रादेशिक सरकार र स्थानीय सरकार हामै भएकाले यस हापुरे खानेपानी पनि हाम्रै सरकारको प्रत्याभुति दिलाउनका लागी बिगतका तुलनामा सर्बसुलभ महशुलमा न्युनतम पानी हाम्रो जिम्मेवारी रहनेछ।

४) कार्य सिमती र कर्मचारी परीचालन समबन्धि नियमावलीलाई चुनाब पश्चात यथासिघ्र कार्यक्रममा ल्याउदै आर्थीक नियमावली निर्माण गरी आर्थीक पारदर्सिताका लागी बैङकिङ कारोबार गरीनेछ भने नगद मौदात राख्ने कार्य पुनः निषेध गरिने छ ।

५) पुर्ब उपभोक्ता समितीका बारेमा छानबीन अनुगमन समिती गाउ पालीका वडा पालीका र उपभोक्ताका सकारात्मक कार्य प्रति धन्यवाद दिदै असुल गर्नै बाकी रहेको रकम अख्तियारमा मुद्धा दर्ता भएता पनि हापुरे खानेपानीमा अख्तियार नआउदै सबै रकम बैकमा जम्मा गरीसकेको प्रतिज्ञा गराउदै छौ।

६) उपभोक्ता बिच मासीक तथा आय ब्यय बिवरण बैकं बाट सार्बजनिक गदै रेडियो अनलाइन तथा सार्बजनिक सञ्जाल मार्फत आम उपभोक्तालाई जानकारी गराउने छौ साथै चुनाब पछाडीको पहिलो बैठक बाटै कार्यलयमेै इन्टरनेट जोडी सम्पुर्णलाइ देनिक जानकारीका लागी ब्यवस्था गर्ने छौ।

७) पदाधिकारी र सदस्यहरुको बिचको सम्बन्धलाई आम उपभोक्ताहरु प्रति सहिस्नु र उत्तरदायी पुर्ण बनाउछौ भने उत्तरदायी नहुने पदाधिकारी र सदस्यहरुलाई सुधारात्मक विधिको अवलम्वन गरि नसुध्रिनेलाई समितिबाट निष्काशान गरिने छ ।

८) समाजका सबै जति केन्द्रहरु सगं छलफल र सहभागीताको बाताबरण बनाउदेै उपभोक्ता समिती सगं सम्रग उपभोक्ता जनप्रतिनिधी पार्टी प्रिति जवाफ देहि हुने गरी कार्य अगाडी बढाइने छ।

९) कठिन भन्दा कठिन कार्य थालनी पुरा गर्नैका लागी सम्पुर्ण उपभोक्ताहरको सहयोगमा बाकी निर्माणाधिन फिटर यथा सिघ्र निर्माण गर्नै छौ,अहिलेको खानेपानी ट्याङकिमा रहेको समस्या सामाधानका लागी आगामी दुइ बर्ष भित्र ३ वटा ठुला टयाङकी निर्माण गरी पानीको सर्भसुलता प्रर्दान गर्नै छौ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्