पत्रकार रेग्मी स्थाई सम्बाददाताको रुपमा नियुक्त



सैघाली खबर, १२ असार ।
टेलिभिजनको नीति अनुसार पत्रकार शरद रेग्मीलाई स्थाई सम्बाददाताको रुपमा नियुक्ति गरिएको छ ।

लामो समयदेखि पत्रकारीता गर्दै आएका रेग्मीलाई मंगलबार कोहोलपुरमा भएको टेलिभिजन वर्कसप पछि भाष्करराज कणर्कारले उनलाई स्थाई संम्वाददाताको रुपमा नियुक्ति गरेका हुन् ।

पत्रकार रेग्मी एभिन्युज खबर दाङको संवाददाताको रुपमा रिपोटिङ गर्दै आएका छन् । आफ्नो कार्य शैली र दक्षतालाई सम्मान गर्दै स्थाई संवाददाको रुपमा आफुलाई नियुक्त गरेको प्रति पत्रकार शरद रेग्मीले एभिन्युज कार्यसमितिप्रति धन्यवाद ज्ञापन गरेका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्