दाङ १३ असार।
राष्ट्रिय जनमोर्चा गढ्वा गाउपालिकाले पार्टीका कार्यकर्ता हरि प्रसाद शर्माको शोकमा श्रद्धाञ्जली सभा गरेको े छ। मृतक हरिप्रसाद शर्माकि श्रीमती पम्फादेबि शमाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा गढवा गाउपालिका अध्यक्ष कपिलदेब खनाल सचिब टुकमान कुवर, अखिल नेपाल शिक्षक संघ का केन्द्रिय सदस्य लालबहादुर भण्डारी राष्ट्रिय जनमोर्चा गढवा ६ का अध्यक्ष खुमानन्द पोख्रेल लगायतले श्रद्धाञ्जली मन्तब्य राख्नु भएको थियो अखिल नेपाल शिक्षक संघका जिल्ला सदस्य सुरज शर्मार्माले बुवाको परिचय तथा उहाको सामजिक जिबनको बारेमा प्रकाश पार्नु भएको थियो । भने कार्यक्रम को संचालन राष्ट्रिय जनमोर्चा गढवा ४ का अध्यक्ष चिन्ता प्रसाद पोख्रेल ले गर्नु भएको थियो ।
श्रद्धाञ्जली सभामा बोल्दै राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य ले हाम्रा धेरै सस्कारहरु असान्दर्भिक हुनुका साथै बैज्ञानिक समेत नभएको ले हामिले समयानुकूल परिवर्तन गर्दै जानुपनृै कुरामा जोड दिनु भएको हो । । मृत्यु सस्कारलाई पनि सहज बनाउनुका साथै समयानुकूल बैज्ञानिक र ब्याबहारिक बनाउनु पर्ने कुरा बताउनु भयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।