दाङ १३ असार । तुलसीपुरका दुई व्यापारीले पाए बाईक उपहार पाएका छन् ।तुलसीपुर स्थित नयाँ वसपार्कमा शैलु मोबाईल हस्पिटल र सानाभेरी ईलोक्ट्रोेनिक्सलाई ३३ लाख कलर्स मोवाइल बिक्री मार्फत उपहार स्वरुप १५० पल्सर मोटरसाइकल प्रदान हो ।
कलर्स कम्पनी जिल्लाको आधिकारी विक्रेता गौतम ईन्टरपराइजेजले ३ महिने मनसुन अफर अन्तर्गत सो उपहार प्रदान गरेको हो । शैलु मोबाईल हस्पिटलले गत बर्षपनि उपहार स्वरुप सोहि कलर्स कम्पनि बाट स्कुटी पाएको थियो । साथै कार्यक्रममा घोराहीमा अबस्थित सवियोग मोबाइल सेन्टरले पल्सर २२० मोटरसाइकल उपहार स्वरुप प्रदान गरिएको आयोजक गौतम ईन्टरपराईजेजले जनाएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।