सैघाली खबर, १५ असार ।
नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २७ पैसा र विक्रिदर २९ रुपैयाँ ४३ रुपैयाँ रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १५ पैसा र विक्रिदर ३० रुपैयाँ ३१ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८८ पैसा र विक्रिदर ३० रुपैयाँ ०५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १५ पैसा र विक्रिदर २७ रुपैयाँ ३० रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७९ पैसा र विक्रिदर ९ रुपैयाँ ८४ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६२ रुपैयाँ ५१ पैसा छ भने विक्रिदर ३ सय ६४ रुपैयाँ ४९ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ९० रुपैयाँ ०१ पैसा र विक्रिदर २ सय ९१ रुपैयाँ ५९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।