सुनसरीको धरान र इटहरीमा एमाले अगाडि



असार २३

सुनसरीको धरान उपमहानगरपािलकामा मेयर एमालेको अग्रता छ । तारा सुब्बाले ८ हजार ६ ९० र उपमेयर मंजु भण्डारीको ८ हजार ८ ८५ मत छ । कांगे्रसका मेयर तिलक राईले ७ हजार २०१ र उपमेयर श्यामा रेग्मी ६ हजार ९ सय ९८ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । माओवादीका मेयर अहिन्द्र बिक्रम बेघाको ४ हजार ३६ र उपमेयरमा संघीय समाजवादीका पारस काङवाङ राइको १४ सय ५२ मत रहेको छ । सुनसरीको इटहरीमा पनि एमाले अगाडि रहेको छ । एमालेका उम्मेदवार द्ववारिकालाल चौधरीले अग्रता लिइरहनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्