कांग्रेसले प्रमुख पद जितेको ११७ स्थानीय तह



दाङ,असार २३ – दोस्रो चरणको चुनावमा प्रमुख पदमा कांग्रेसले १ सय १७ स्थानीय तहमा प्रमुख पद जितेको छ । प्रमुख पदमा विजयी नेपाली कांग्रेस नगर–४१, गाउँपालिका–७६ ११७० झापाको गौरादह नगरपालिका– रोहित शाह ११६० कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– अब्दुल कलाम खाँ ११५० कैलालीको बर्दगोरिया गाउँपालिका– बलिराम चौधरी ११४० कपिलवस्तुको कपिलवस्तु नगरपालिका– किरण सिंह ११३० कपिलवस्तुको वाणगंगा नगरपालिका– मंगलप्रसाद थारु ११२० झापाको बारदशी गाउँपालिका– खड्गप्रसाद राजवंशी १११० मोरङको सुनवर्षी नगरपालिका– कालीप्रसाद दास ११०० सुनसरीको कोशी गाउँपालिका– अयुब अन्सारी १०९० कपिलवस्तुको बुद्धभूमि नगरपालिका– केशव श्रेष्ठ १०८० सुनसरीको देवानगञ्ज गाउँपालिका – लाली मेहता १०७० झापाको झापा गाउँपालिका– जयनारायण साह १०६० सुनसरीको रामधुनी नगरपालिका– जयप्रकाश चौधरी १०५० मोरङ केराबारी गाउँपालिका– रोहित कुमार कार्की १०४० मोरङको सुन्दर हरैचा नगरपालिका– शिव ढकाल १०३० रुपन्देहीको देवदह नगरपालिका– हिरा खत्री १०२० सुनसरीको इनरुवा नगरपालिका– राजन मेहता १०१० सुनसरीको हरिनगरा गाउँपालिका– गोफार अन्सारी १००० सुनसरीको गढी गाउँपालिका– श्रीप्रसाद यादव ९९० उदयपुरको चौदण्डी गढी नगरपालिका – खगेन्द्र राई ९८० दाङको राप्ती गाउँपालिका – नुमानन्द सुवेदी ९७० मोरङको कटहरी गाउँपालिका – रामकुमार कामत ९६० प्युठानको नौबहिनी गाउँपालिका– शिव रिजाल ९५० रुपन्देहीको मायादेवी गाउँपालिका– ध्रुबनारायण चौधरी ९४० अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– कमलप्रसाद भुषाल ९३० इलामको फाकफोक थुम गाउँपालिका–रामकुमार श्रेष्ठ ९२० कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– दिलबहादुर ऐर ९१० ताप्लेजुङको सिदिङवा गाउँपालिका– नरबहादुर कडरिया ९०० मोरङको लेटाङ नगरपालिका– शंकर राई ८९० ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– मोतिराज राई ८८० मोरङको रतुवामाई नगरपालिका– रविन राई ८७० भोजपुरको षडानन्द गाउँपालिका – वीरवल राई ८६० ताप्लेजुंगको सिरिजंगा गाउँपालिका – टिका गुरुङ ८५० दार्चुलाको व्यास गाउँपालिका – दिलिपसिंह बुढाथोकी ८४० ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका – वेदबहादुर रोका ८३० गुल्मीको कालिगण्डकी गाउँपालिका – वेदबहादुर थापा ८२० बाजुराको बुढीनन्दा नगरपालिका – पदम कुमार गिरी ८१० पाँचथरको फिदिम नगरपालिका – ओनाहाङ नेम्वाङ ८०० मोरङको उर्लाबारी नगरपालिका – खड्ग फागो ७९० खोटाङको हलेसी तुवाचुङ नगरपालिका – इवन राई ७८० पाल्पाको रामपुर नगरपालिकामा – रमन थापा ७७० अछामको तुर्माखाद गाउँपालिकामा –पुष्प शर्मा ७६० बर्दियाको गेरुवा गाउँपालिकामा – जमानसिंह केसी ७५० इलामको रोङ गाउँपालिका – शम्शेर राई ७४० डडेलधुरा पर्शुराम नगरपालिका – भिमबहादुर साउद ७३० पाँचथरको फाल्गुनन्द गाउँपालिका – अमर नेम्वाङ ७२० पाँचथरको फालेलुङ गाँउपालिका – सञ्चकुमार केरुङ ७१० बैतडीको सिगास गाउँपालिका – हरिसिं धामी ७०० नवलपरासीको रामग्राम नगरपालिका–नरेन्द्रकुमार गुप्ता ६९० कपिलवस्तुको यशोधरा गाउँपालिका–गिरिजेशकुमार पाण्डेय ६८० दाङको शान्तिनगर गाउँपालिका–कमानसिंह डाँगी ६७० अर्घाखाँचीको पाणिनी गाउँपालिका– अच्युत गौतम ६६० बाँकेको राप्ती सोनारी गाउँपालिका– लाहुरराम थारु ६५० ओखलढुंगाको सुनकोसी गाउँपालिका–रुद्रप्रसाद अधिकारी ६४० भोजपुरको साल्पा सिलिछो गाउँपालिका– महेश राई ६३० कञ्चनपुरको महाकाली नगरपालिका– वीरबहादुर सुनार ६२० संखुवासभाको धर्मदेवी नगरपालिका– रमेश जिमी ६१० संखुवासभाको पाँचखपन नगरपालिका– बिपिन राई ६०० डोटीको शिखर नगरपालिका– सीताराम जोशी ५९० प्युठानको गौमुखी गाउँपालिका– विष्णु कुमार गिरी ५८० खोटाङको बराहपोखरी गाउँपालिका– शालिकराम बञ्जरा ५७० अछामको पञ्चदेवल विनायक नगरपालिका– देवराज देवकोटा ५६० अछामको बान्नीगडी गाउँपालिका–राजेन्द्र खड्का ५५० अछामको ढकरी गाउँपालिका– धनबहादुर बुढा ५४० गुल्मीको सत्यवती गाउँपालिका– पाराश्वर ढकाल ५३० इलामको माङसेवुङ गाउँपालिका– डिकेन्द्र इदिङगो ५२० बैतडीको पाटन नगरपालिका– केशवबहादुर चन्द ५१० सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका– नाम्गेल जाङ्बु शेर्पा ५०० पाल्पाको बगनास कालिगाउँपालिका – कृष्णप्रसाद बस्याल ४९० पाल्पाको रैनादेवी छहरा गाउँपालिका – रामबहादुर कार्की ४८० बाजुराको बूढीगंगा नगरपालिका – दीपक शाह ४७० बझाङको खप्डनछाना गाउँपालिका – बर्कबहादुर रोका ४६० तेह्रथुमको लालिगुराँस नगरपालिका – अर्जुन माबुहाङ ४५० दार्चुलाको दुहु गाउँपालिका – पुलेन्द्रबहादुर कार्की ४४० प्यूठानको ऐरावती गाउँपालिका – नविल विक्रम शाही ४३० अर्घाखाँचीको शितंगगा नगरपालिका – सूर्य अधिकारी ४२० बैतडीको मेलौली नगरपालिका – कृष्णसिंह नायक ४१० ओखलढुंगाको चम्पादेवी गाउँपालिका – नवराज केसी ४०० बाँकेको डुडुवा गाउँपालिका – नरेन्द्र चौधरी ३९० रोल्पाको लुङ्ग्री गाउँपालिका – दुर्गाबहादुर खड्का ३८० बर्दियाको गुलरिया नगरपालिका – मुक्तिनाथ यादव ३७० कैलाली जोशीपुर गाउँपालिका – रामकृष्ण चौधरी ३६० नवलपरासीको सुनवल नगरपालिका – भीमबहादुर थापा ३५० अर्घाखाँचीको छत्रदेव गाउँपालिका – लेखनाथ पाख्रेल ३४० बैतडीको शिवनाथ गाउँपालिका – कर्णसिंह साउद ३३० खोटाङको दिप्रुङ गाउँपालिका – भूपेन्द्र राई ३२० संखुवासभाको भोटखोला गाउँपालिका–टेम्बा भोटे ३१० बझाङको सुर्मा गाउँपालिका – नरबहादुर बोहरा ३०० बाजुराको त्रिवेणी नगरपालिका – राधिका सुनार २९० दार्चुलाको मालिका अर्जुन गाउँपालिका–नरेन्द्रसिंह धामी २८० दार्चुलाको शैलेशिखर नगरपालिका–अमरसिंह धामी २७० बझाङको बुंगल नगरपालिका–धनबहादुर विष्ट २६० भोजपुरको अरुण गाउँपालिका–गजेन्द्रबहादुर कार्की २५० पाल्पाको माथागढी गाउँपालिका–सन्तोष थापा मगर २४० अछामको कमलबजार नगरपालिका–ओमप्रकाश विष्ट २३० डोटीको बड्डिकेदार गाउँपालिका–कृष्णबहादुर चन्द २२० दाङको राजपुर गाउँपालिका–लोकराज केशी २१० बैतडीको दशरथचन्द नगरपालिका–नरेन्द्रसिंह थापा २०० ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–विश्व सिटौला १९० बैतडीको सुर्नया गाउँपालिका–वीरबहादुर विष्ट १८० भोजपुरको भोजपुर नगरपालिका–कैलाशकुमार आले १७० पाँचथरको तुम्बेवा गाउँपालिका – होम थापा १६० ताप्लेजुङको मेरिङ्देन गाउँपालिका – गणेशबहादुर लिम्बू १५० गुल्मीको चन्द्रकोट गाउँपालिका – द्रोण बहादुर खत्री १४० नवलपरासीको प्रतापपुर गाउँपालिका – राजकुमार शर्मा १३० डडेलधुराको गन्यापधुरा गाउँपालिका – नवल मल्ल १२० खोटाङको ऐंसेलुखर्क गाउँपालिका – विश्वनाथ निरौला ११० बाजुराको हिमाली गाउँपालिका – गोविन्द बहादुर मल्ल १०० डोटीको डाक्टर केआई सिंह गाउँपालिका – लोकेन्द्रबहादुर शाही ९० डडेलधुराको आलिताल गाउँपालिका – बलबहादुर गुरुङ्गले ८० डडेलधुराको भागेश्वर गाउँपालिका – कौषिला भट्ट ७० गुल्मीको गुल्मीदरबार गाउँपालिका – अशोक थापा ६० दार्चुला महाकाली नगरपालिका – हंसराज भट्ट ५० बाजुराको बडिमालिका नगरपालिका – पदम बडुवाल ४० संखुवासभाको चिचिला गाउँपालिका–पासाङ नर्बु शेर्पा ३० संखुवासभाको सिलिचुङ गाउँपालिका–रामकुमार राई २० बझाङको काँडा गाउँपालिका – राजेन्द्र धामी १० बाजुराको छेडेदह गाउँपालिका–नरबहादुर राउत

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्