रोल्पामा पहिरोले घर पुरीयो



रोल्पा ,२४ असार
रोल्पामा नव निर्वाचित वडा सदस्यको घर पहिरोले पुरिएको छ । रोल्पा नगरपालिका वडा नं ८ जँकोटस्थित देउजना खत्रीको घर पहिरोले पुरिएको हो ।
वडा नं ८ बाट महिला सदस्यमा भर्खरै नव निर्वाचित देउजना खत्रीको घर माथिबाट ठुलो पहिरो खसेपछि घर बताएको प्रहरीले जनाएको छ ।
गएरातीको पहिरोले घरसँगै घरनजिकैको मकैबारी समेत बगाएर सखाप पारेपछि घरपरिवार बिचल्लीमा परेका छन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्