सैघालीको बिजोग यस्तो हेर्दै रूदै



कीसन सैघाली

घोराही उपमहानगर पालीका को सबै भन्दा  धनी वडा न १९ को यस्तो छ हालत हेर्नू  बर्खायाम मौसमको पानीले बाटोमा पहिरो संगै खाल्डा खुल्डि बनाउदा पहाडी भेग मा जन्ता लाइ सास्ती भएको छ । पानी पारेको कारण बाटो चिप्लिने गर्दा आज भोली पहाडी भेग को मान्छे लाइ जोखिम पुर्न बनेको छ । घोराही देखी जादै गरेको घोराही उपमहानगरपालिका वडा नं१९ मा पर्ने पाँचपोखरी बजारमा बस जाने क्रममा बंगला चुली गाउँ पालिकाको वडा नं२मा पर्ने । मर्बेस र खांदाको बिचमा पानी परेको कारण उकालो मा बाटो चिप्ले र बस फस्दा सवारीहरु अलपत्रमा पर्न लागेपछि सवारी र स्ताप मिलि आफै नै बाटो बनाउदै र बस धकेली आफ्नो घर सम्म पुग्न बाध्या भएका छन। गाडी मा पैशा तिरेर चद्दिन्छ । तर दुख को कुरा यो हो बस लाइ नै आफैले धकल्नु पर्ने बाध्या भएको यात्रु हरुको घुनासो छ घोराही उपमहानगर पालीका को सबै भन्दा घनी वडा न १९ को यस्तो छ हालत हेर्नू

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्