काठमाडौं २७ असार । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सचिवालयको बैठक सकिएको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको अनुसार आजको सचिवालयको बैठकले पार्टीको अभिन्न अंगको रुपमा रहेको नियामावलीलाई अनुमोदन गरेर प्रकासन गर्ने निर्णय गरेको हो।
स्थायी कमिटीको बैठकमा प्राप्त सुझावका आधारमा नियमावलीको अन्तिम मस्यौदा तयार गर्न नेता वामदेव गौतम, रामबहादुर थापा र विष्णु पौडेल रहेको कार्यदलले प्रतिवेदन बुझाएको थियो ।
नियमावलीलाई अन्तिम रुप दिन सो पार्टीको सचिवालय बैठक हिजो पनि बसेको थियो । khabar dabali

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।