९सागर थापा, दाङ। ५। नम्बर प्रदेश प्रहरी कार्यालय अन्तरगत १२ वटा जिल्लाहरुमा सवारी दुर्घटना रोक्नका प्रतेक गाडीहरुमा विशेष गरि टेक्टरमा रातो रिफ्लेकिट्भ स्टिकर टास्ने अभियान पुनह सुरु गरेको रातीको समयमा कारण मोटरसाइकल तथा स्कुटीहरु टेक्टर सङ ठोकिँदै दुर्घटना हुने गरेको भन्दै ५। नम्बर प्रदेश प्रहरीले सबै जसो गाडीहरुमा रातो स्टिकर टास्न अभियान सुरु गरेको ५। नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी शेर बहादुर बस्नेतको निर्देशनमा ५। नम्बर प्रदेशको जिल्लाहरुमा नै अभियान थालनी सुरु गरेको छ । गाडीहरुको चम्किलो प्रकाश परावर्त्न गराउन स्टिकर टास्ने गरेको छ ।
अधिकान्स सवारी दुर्घटना रात्रीमा नदेखिएको कारण भएको छ्न टेक्टरहरुको पछाडी लाइट नहुदा स्कुटर तथा मोटरसाइकल ठोकिँदै गरेको छन उनले भने यसलाई न्यूनीकरण गर्न का लागि हामीले प्रदेश भरीको जिल्लाहरुमा अभियान लाई चलाएको हो पछाडि टाढाइ बाट चम्किलो प्रकाश देखिने हुँदा रातो स्टिकर टास्न सुरु गरेको छ । हिउदोको समयमा कुहिरोका कारण सडकमा नै नदेखिने भएको कारण पनि गाडीहरूमा यो स्टिकर आवस्यक भएको बताए ।
टाढाबाट नै स्पष्ट देखिने भएको कारण स्कुटी र मोटरसाइकलहरु दुर्घटना न्यूनीकरण समेत हुने प्रदेश प्रहरी प्रमुख बस्नेतले बिश्वास व्यक्त गरे अधिकान्श गाडीहरूलाई स्टिकर टास गर्ने लगाएको प्रहरीले जनाएको छ । सडकमा गुड्ने गाडीहरुलाई रोकेर स्टिकर टासन लगाएको छ ।
भने सवारी धनी आफैले खरिद गर्नुपर्ने प्रहरीले बताएको छ । साथै बाटोमा बिग्रिएको सवारीहरुका कारण पनि दुर्घटना बढेको भन्दै ५। प्रदेश भरीका राजमार्गमा सवारी रोक्न नदिने निर्देशन दिएको ५। प्रदेश प्रमुख बस्नेतले जथाभावी रूपमा सडकमा दुर्घटना भएको छ उनले भने बिग्रिएको सवारी बाटोमा राख्नेलाई कार्वाही गर्न निर्देशन दिएको छु यसले पनि दुर्घटना न्यूनीकरणका लागि महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ बढौदो सवारी दुर्घटना नियन्त्रणका लागि ५। नम्बर प्रदेश प्रहरी कार्यालयले विशेष अभियान सुरु गरेको ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।