मदन पुरस्कारका नौ प्रतिस्पर्धी कृर्तिहरु



 

सैघाली अनलाईन खबर
२५ असार । काठमाडौं मदन पुरस्कार गुठीले २०७३ सालको मदन पुरस्कारपाउने नौ वटा कृतिको सूची सार्वजनिक गरेको छ । गुठीको विधान अनुरूप २०७३ सालको मदन पुरस्कारका निम्ति प्राप्त भएका कूल १ सय ९५ पुस्तक मध्येबाट ‘श्रेष्ठ सूची’ सार्वजनिक गरेको मदन पुरस्कार गुठीले जानकारी गराएको छ ।


यिनै नौ कृति मध्येबाट सर्वश्रेष्ठ कृतिलाई २०७३ सालको मदन पुरस्कार प्रदान गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभएको छ।

उत्कृष्ट नौ कृति
१। गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदाः पुरूषोत्तमलोचन श्रेष्ठ
२‍। छाउघरः राज सरगम
३। तपनः शरद पौडेल
४। दोहाको सीधा उडानः जय छाङ्छा
५। धृतराष्ट्रः घनश्याम कँडेल
६। प्रतिनायक स् हरि अधिकारी
७।म स्त्री अर्थात् आइमाई स् सीमा आभास
८। शुक्रराज शास्त्रीको चस्मा स् राजेन्द्र पराजुली
९। सगरमाथाको गहिराइः नवराज पराजुली

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्