दाङमा फूल झैं जीवनको समिक्षा



 

दाङ, ५ श्रावन । आधुनिक गिती एल्बम “फूल झैं जीवन” को दाङमा समिक्षा गरिएको छ । उदाहरण समूहले घोराहीमा एक कार्यक्रमको आयोजना गरी समिक्षा गरेको हो । गीतकार प्रेम प्रसाद राजभण्डारीको शब्द तथा वरिष्ठ संगीतकार सन्तोष श्रेष्ठ संगीतमा उक्त एल्मब बजारमा आएको हो ।
उक्त गीतको गजलकार प्रबल बिष्ट, सँस्कृतिविद् डा.गोबिन्द आचार्य र प्रकाश के.सीले गर्नुभएको थियो । उक्त एल्बममा ६ वटा गितहरु समाबेस गरीएको छ ।

कार्यक्रमको संचालन उदाहरण समूहका नबिन अभिलासीले गर्नुभएको थियो बहस कार्यक्रमको संचालन आदिम के.सीले गर्नुभएको थियो । उठेका प्रस्नहरुको जवाफ संगीतकार श्रेष्ठ र गितकार राजभण्डारीले दिनुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्