तुलसीपुर उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व चएन, को के भए हेर्नुहोस ः



तुलसीराम ओली

दाङ २९ असार । तुलसिपुर उद्योग बाणिज्य सङघमा लामो प्रयासपछि सर्बसम्मत नयाँ नेतृत्व चयन भएको छ । सङघको अध्यक्षमा बिरु रावत निर्वाचित हुनुभएको छ ।
यसैगरी बाणिज्य उपाध्यक्ष राम प्रसाद चालीसे, खल्ला उपाध्यक्ष मिनराज भण्डारी, सचिव विनील केसी, कोषाध्यक्ष डिल्ली वहादुर केसी, सह कोषाध्यक्ष देव वहादुर केसी, सदस्य रुप वहादुर खत्रि, टेक प्रकास गिरी, सुनिल आचार्य, सुर्य दमाई, यज्ञ वहादुर केसी, हेमेन्द्र खड्का, हेमराज गौतम, महिला सदस्य सपना वस्नेत, पवित्रा केसी निर्विरोध निर्वाचित हुनुभएको हो ।
नेपाली काङ्गेस, एमाले, माअ‍ेबादि केन्द्र, नयाँ शक्ति, राप्रप, ्रजनमोर्चा लगाएतका दलहरुको समर्थनमा रावत सहित सबै पदमा सर्बसम्मत भएको हो ।
सर्वसम्मत नेतृत्व चयनका लागि पूर्व अध्यक्षहरुहरुलाइ जिम्मा दिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्