प्रिया डि.सिको चिलायो तीज गीत सार्बजनिक



सैघाली खबर १८, साउन । ध्रुवे ध्रुवेनी फिल्मस् प्रा।लि प्रस्तुती प्रिया डि।सिको कमेडि तीज गीत चिलायो सार्वजनिक भएको छ । विल्कुलै हास्य व्यङ्ग्य तथा नेपाली संस्कृति झल्कने खालको रहेको कमेडि तीज गीतमा स्वर ढक्की रक्की र प्रिया डि।सिको रहेको छ । लय ÷थेगो प्रिया डि।सि रहेको छ भने शब्द तथा एरेन्ज सन्तोश सुनामको छ । सोही गीतमा ध्रुवे र ध्रुवेनीले कमेडि तरिकाले कम्मर मर्काएका छन । ध्रुव कमेडिले निर्देशन गरेको उक्त गीतमा छायाङ्कन अरुण कुमार सुनारले गरेका छन भने सम्पादन प्रेम कुमार थारुले गरेका छन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्