भदौ २ गते वाट शनिवार पनि वजार खुल्ने



दाङ्क, १९ साउन ।
आउदो भदौ २ गते वाट शनिवार पनि वजार खुल्ने भएका छन् । दाङ्घ उद्योग वाणिज्य संघको शनिवार वसेको वैठकले नेपालीहरुको चार्डपर्वलाइ मध्यन नजर राखेर शनिवार पनि वजार खुलाउने निर्णय गरेको हो । वैठक दाङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो । वैठकले उद्योग वाणिज्य संघको प्रेस संयोजकमा अमरराज आचार्य लाई नियुक्त गर्ने निर्णय गरेको महासचिव नरेश कार्कीले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्