दुर्घटना

ग्वारखोलाले बस बगायो 

By थाहा अनलाइन

August 05, 2018

 

दाङ,२० साउन । आज बुलेका ग्वार खोलाले यात्रु बहाक बस बगाएको छ । घोराही –तुलसीपुर सडक खण्ड पर्ने उक्त खोलाले बस बगाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घोराही बाट तुलसीपुर तर्फजाँदै गरेको उक्त बसपानी मुनि हुदा नं. भने नखुलेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुखप्रकाश सापकोटाले जानकारी दिनुभयो । दुर्घटनामा परि दुईजना गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय प्रमुख सापकोटोले जानकारी दिनुभयो । घाईतेको राप्ती अंचल अस्पतालमा उपचार भैरहेको छ । अन्य घाईतेको उद्धार भैरहेको सापकोटाले जानकारी दिनुभयो ।