प्लस टु लभ सार्बजनिक हुदै



 

सैघाली खबर २१ साउन।

 


सैघाली खबरको प्रस्तुती सुदन थापाको छायाङकन तथा सम्पादन र अकित डिसीको निर्देशनमा प्लस टु जिबनमा आउने प्रेमको उतार चढापमा आधारीत यटुबको लागी बनाइएको प्लस टु लभ नामक धाराबाहीक सिरीयल सैघाली खबर युटुब च्यानल बाट प्रत्येक हप्ता आउने छ जसको पहिलो श्रृङखला आज सोमबार पाचं बजे सार्बजकि हुदैछ।जसमा किशन सैघाली,रोम थापा ,पुर्णिमा नेपाली ,अकित डी सी लगाएत अन्य कलाकारहरुको अभिनय देख्न सक्नु हुनेछ।हेर्नैका लागी युटुबमा सैघाली अनलाइन टी भी सर्च गरेर हेर्नै सक्नु हुनेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्